विराटनगरका मेयर पराजुलीले दिए कोरोना कोषलाई एक वर्षको तलबसुविधा

<span class='c1'>विराटनगरका मेयर पराजुलीले दिए कोरोना</span> <span class='c2'>कोषलाई एक वर्षको तलबसुविधा</span>

विराटनगर चैत १८,

कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् ।

प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मध्येबाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० हजार रुपैया पाउँछ।

विराटनगर महानगरपालिकाको कार्यकारणी बैठकले स्थापना गरको कोराना कोषलाई मेयर पराजुलीले सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि एक अर्ब बराबरको कोरोना राहत कोष खडा गर्ने निर्णय गरेको छ ।

उक्त्त कोषमा महानगरका सबै जनप्रतिनिधिहरूले एक महिनाको तलब, सेवा र सुविधावापतको रकम प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्