विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैयाको कोभिड -१९ उपचार केन्द्र (तस्बिर सहित)

विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैयाको कोभिड -१९ उपचार केन्द्र (तस्बिर सहित)

विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा कोभिड -१९ उपचार केन्द्र    अस्पतालको निर्माण भएको छ । ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहित अस्पताल निर्माण गरिएको छ ।

आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।

तस्बिर : गुरु बराल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्