विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैयाको कोभिड -१९ उपचार केन्द्र (तस्बिर सहित)

<span class='c1'>विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैयाको</span> <span class='c2'>कोभिड -१९ उपचार केन्द्र (तस्बिर सहित)</span>

विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा कोभिड -१९ उपचार केन्द्र    अस्पतालको निर्माण भएको छ । ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहित अस्पताल निर्माण गरिएको छ ।

आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।

तस्बिर : गुरु बराल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्