हिसान मोरङको तर्फबाट विराटनगरका बिपन्न परिवारको लागि राहत हस्तान्तरण

हिसान मोरङको तर्फबाट विराटनगरका बिपन्न परिवारको लागि राहत हस्तान्तरण

विराटनगर चैत्र २३ ,

हिसान मोरङको तर्फबाट विराटनगरमा लकडाउनले समस्यामा परेका बिपन्न परिवार लाइ राहत हस्तान्तरण गरेको छ ।

हिसानले विराटनगर महानगरपालिकालाई राहत वितरणका लागि २० क्विन्टल चामल र २  क्विन्टल दाल हस्तान्तरण गर्ने हस्तान्तरण गरेको छ । हिसानको मोरङ जिल्ला कमिटिको निर्णयले उक्त सहयोग हस्तान्तरण गरिएको हिसान मोरंग अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्