१९ असार २०७७, शुक्रबार

बैंकिङ खबर : बैंकहरु ब्याजदर घटाउने तयारीमा

बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए ।

यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ ।  पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो उद्योग धन्दाहरु पनि  बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो ।’

खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागेको भन्दै उनले यसले ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे ।

अर्का एक बैंकर्सले पनि ब्याजदर घटाउन बैंकहरुले आ—आफ्नै तरिकाले गृहकार्य गरिरहेको बताए ।  सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने बुझिएको छ । रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752