विराटनगरमा तरुण युवाले सुरु गर्यो नि:शुल्क एम्बुलेन्स सेवा

<span class='c1'>विराटनगरमा तरुण युवाले सुरु</span> <span class='c2'>गर्यो नि:शुल्क एम्बुलेन्स सेवा</span>

विराटनगर चैत २३,

विराटनगरमा निशुल्क एम्बुलेन्स सेवा तरुण युवा समुहले सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको प्रकोपको सावधानीको लागि गरिएको लकडाउनमा कोरोना तथा अन्य विमारीको लागि निजी सवारीसाधनलाई प्रयोग गरि निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।तीनवटा सवारीसाधनलाई एम्बुलेन्सको रुपमा विराटनगर महानगरपालिका भित्र प्रयोग गर्ने उदेश्यका साथ सेवा सुरु गरिएको तरुण युवाका क्षेत्रीय उपाध्यक्ष रोनाल कडेलले जानकारी दिए । सेवा लिनुु परेेे ९८४२२२२२२१ वा ९८१९३१४९०७ मा फोन गर््न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्