विराटनगरको कोशी अस्पतालमा विमारी तथा कुरूवालाई संसद बिन्दिया कार्कीले खाना खुवाउदै

विराटनगरको कोशी अस्पतालमा विमारी तथा कुरूवालाई संसद बिन्दिया कार्कीले खाना खुवाउदै

विराटनगर चैत २५,

विराटनगरमा कोशी अञ्चल अस्पतालका विमारी तथा कुरुवालाई खाने खुवाउने अभियान सुरु भएको छ । नेपाली कांग्रेसकी प्रदेश सभासद बिन्दिया कार्कीको पहलमा अस्पतालमा साँझको खाना खुवाउन सुरु गरिएको हो ।

सांसद कार्कीको पहलमा सोमबारबाट खाना खुवाउन थालिएको हो । कार्कीका अनुसार कोरोना रोग जोखिमका कारण देश लकडाउनमा गएपछि कोशी अस्पतालमा अन्य उपचारमा भर्ना भएका बिरामी र कुरुवा आफन्त समस्यामा परेका हुनाले सहयोग अभियान सुरु गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्