विद्यार्थीलाई मौका : युवा उद्यमीसंग निशुल्क वेबिनारको अवसर

<span class='c1'>विद्यार्थीलाई मौका : युवा</span> <span class='c2'>उद्यमीसंग निशुल्क वेबिनारको अवसर</span>

विराटनगर चैत्र २९ ,

विराटनगर लगायत नेपालभरका यूवाहरूको लागि सक्सेस सोसाइटी इंटरनेशनलले "चैम्पियन इन मेकिंग" भन्ने निःशुल्क अनलाइन सेमिनार शुरू गरेको छ। यस अनलाइन सेमिनार मार्फत विदेशका सफल किशोरहरुसंग प्रेरणा लिनका साथ साथै अन्तरक्रिया गर्ने मौका मिल्ने छ।

चैत्र ३० गते शनिबार ४ बजे देखी ४:३० बजे सम्म हुने सो वेबिनारको प्रथम एपिसोडमामा बैगलोरका १६ वर्षिया उद्यमी अद्वैत ठाकुर तथा विराटनगरका १७ वर्षिया उद्यमी वैभव  नाहाटाले कसरी चैम्पियन भन्ने विषयमा प्रेरणा दिने का साथै व्यक्तिगत सलाह सुझाव तथा प्रश्नहरुको उत्तर पनि दिनेछन।

सक्सेस सोसाइटी इंटरनेशनलको फेसबुक पेज मार्फत निशुल्क रेजिस्ट्रेन गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्