विराटनगरको नोबेल अस्पतालका बिमारी कुरुवालाई नि:शुल्क भोजन

<span class='c1'>विराटनगरको नोबेल अस्पतालका बिमारी</span> <span class='c2'>कुरुवालाई नि:शुल्क भोजन</span>

विराटनगर चैत २९,
"तुम् सेवासे पाअाेगे पार" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै देशभरी सङ्क्रमण काे रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा विराटनगरमा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश न १ युवा परिषद,जिल्ला कार्य समिति माेरङ्ग,र प्रा.स बिराटनगरले सयुक्त रुपमा निशुल्क भोजन वितरण गर्दै आएको छ ।

विराटनगरको नोबेल अस्पतालमा रहेका बिमारीका आफन्त तथा स्थानीयलाई निशुल्क शाहाकारी भोजन वितरण गर्दै आएको हो । विभिन्न सहयोगीहरुको सहयोगमा अस्पतालमा रहेका कुरुवालाई निशुल्क भोजनको सेवा दिदै आएको समुहका सञ्जिब कोइरालाले जानकारी दिए । उक्त अभियान सातौदिनसम्म आएको र अझै निरन्तरता दिईने कोइरालाले बताए ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्