विराटनगरमा प्रहरीलाई लायन्स क्लबद्वारा खाजा तथा सेनिटाइजर वितरण

<span class='c1'>विराटनगरमा प्रहरीलाई लायन्स क्लबद्वारा</span> <span class='c2'>खाजा तथा सेनिटाइजर वितरण</span>

विराटनगरमा लकडाउनमा खटिने प्रहरीलाई माक्स, खाजा र सेनिटाइजर वितरण गरिएको छ । लायन्स क्लब अफ बिराटनगर युनिकद्वारा सडकमा खटिने सुरक्षाकर्मीलाई माक्स, सेनिटाइजर र खाजा बितरण गरिएको हो ।

लकडाउनमा दिनभरी विभिन्न ठाउँमा खटिएका प्रहरीहरुलाई सहयोग गर्ने उदेश्यले खाजा र माक्स लगाएतका सामाग्री सहयोग गरिएको क्लबका अध्यक्ष लक्षमण घिमिरेले जानकारी दिए ।

महेन्द्र मोरङ बहुमुखी क्यामपसका अनेरास्ववियुका सभापति नवीन पहाडी साथै अन्य लायन्सकर्मीको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्