२३ जेष्ठ २०७७, शुक्रबार

विराटनगरमा अनावश्यक बाहिर निस्किए यस्तो हुन सक्छ तपाइको पनि अवस्था (फोटो फिचर)

विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर :

तस्बिर : शुशील शाह /ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-6-3

Country Confirmed Death
Nepal23009
India2168246088
China841604638
Malaysia7970115
Qatar6216045
Australia7240102
US1851520107175
Saudi Arabia91182579