विराटनगरमा अनावश्यक बाहिर निस्किए यस्तो हुन सक्छ तपाइको पनि अवस्था (फोटो फिचर)

विराटनगरमा अनावश्यक बाहिर निस्किए यस्तो हुन सक्छ तपाइको पनि अवस्था (फोटो फिचर)

विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर :

तस्बिर : शुशील शाह /ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्