प्रदेश १ सरकारलाइ सेन्चुरी बैंकको कोरोना रोकथामका लागि ५ लाख सहयोग

<span class='c1'>प्रदेश १ सरकारलाइ सेन्चुरी बैंकको कोरोना</span> <span class='c2'>रोकथामका लागि ५ लाख सहयोग</span>

विराटनगर बैशाख ५ ,

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सेन्चुरी बैंक प्रदेश १ शाखाले ५ लाख सहयोग गरेको छ । बैंकले आज प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईलाई बैंकले सहयोग हस्तान्तरण गरेको छ ।

सेन्चुरी बैंक प्रदेश १ का प्रमुख दिपक कुमार पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्