विराटनगरमा प्रहरीलाई अग्रवाल युवा मञ्चद्वारा सेनिटाइजर बुथ हस्तान्तरण

<span class='c1'>विराटनगरमा प्रहरीलाई अग्रवाल युवा</span> <span class='c2'>मञ्चद्वारा सेनिटाइजर बुथ हस्तान्तरण</span>

विराटनगर बैशाख ६ ,

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले कोरोना भाइरस रोकथामको लागि  सेनिटाइजेसन बुथ जिल्ला प्रहरी कार्यालय, मोरङ लाई हस्तान्तरण गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा मोरंगका एसपी विश्व अधिकारीलाई उक्त बुथ हस्तान्तरण गरिएको हो ।

कोरोनाभाइरसका बिरामीहरू बढी रहेको अवस्थामा युवा मंचले प्रहरीलाई सुरक्षित रहन उक्त बुथ हस्तान्तरण गर्न लागिएको युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवालले बताए ।उक्त सेनिटाइजेसन बुथ विराटनगरमा पहिलो स्वचालित सेनिटाइजिंग बुथ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्