कविता : ‘ प्रतिक्षा‘ – नितिशा खड्का

कविता : ‘ प्रतिक्षा‘ – नितिशा खड्का

‘प्रतिक्षा‘ - नितिशा खड्का

प्रतिक्षा मैले तिम्रो गर्न  छाडि सके
तिमी आउछौ भनेर
सधैव म सँग माया लगाउछौ भनेर ।।

गहिराइमा डुब्नु मेरो भ्रम रहेछ
तिमीले मैले जस्तै प्रगाढ माया र्गछौ भनेर ।।
यर्थाथको संसार अलग रहेछ ।
तिमी अनि ,तिम्रो मन
ढुङ्गा र्निमित एक पत्थर रहेछ ।
भेट होला या न होला तिमी सँग ।।

तर तिम्रो लागि मेरो माया अमर रहनेछ ।।
सम्झना नै काफी छ मलाई
तिमीसँग बिताएका हरेक पलको ।।

यर्थाथको संसार स्वार्थी मानव रुपी रहेछ ।
भो अब प्रतिक्षा गर्नु छैन मलाई
तिमी आउछौ भनेर
सधैव मसगै माया लगाउछौ भनेर ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्