नेपालमा कोरोनाका ३१ अौ संक्रमित विराटनगरका

<span class='c1'>नेपालमा कोरोनाका ३१</span> <span class='c2'>अौ संक्रमित विराटनगरका</span>

विराटनगर बैशाख ६,

आज नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्।

संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ।

यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।मन्त्रालयले अहिले राती ८ बजे दिएको जानकारी अनुसार ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

मोरङमा पहिलो संक्रमण देखिएको हो ।

- स्वास्थ्य खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्