एम्बुलेन्स चालक संघ मोरङ्गबाट विराटनगरमा राहत वितरण

<span class='c1'>एम्बुलेन्स चालक संघ मोरङ्गबाट</span> <span class='c2'>विराटनगरमा राहत वितरण</span>

विराटनगर बैशाख १० ,

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल मोरङ्गबाट विराटनगरमा राहत वितरण गरिएको छ ।विराटनगरमा रहेको दुई वटा सस्था पूर्वान्चल बाल आश्रम तथा बिराट वृद्ध आश्रममा सहयोग गरिएको हो ।

बाल आश्रममा साबुन ,सरफ र चिनी लगायतका खाधान्न तथा दैनिक उपभोग हुने सामान साथै वृद्ध आश्रममा माता तिर्थ औशीको अवसरमा फलफुल तथा बिभिन्न खानेकुरा उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्