विराटनगरमा हिन्दु जागरण नेपाल मोरङले दिए विद्यार्थीलाई राहत

<span class='c1'>विराटनगरमा हिन्दु जागरण नेपाल</span> <span class='c2'>मोरङले दिए विद्यार्थीलाई राहत</span>

विराटनगर ।

हिन्दु जागरण नेपाल मोरङले लकडाउनको कारण घर जान नपाएका विद्यार्थीलाई राहत वितरण गरेका छन् ।

विराटनगरस्थित भानु टोलमा विहिबार विद्यार्थीलाई राहत वितरण गरिएको हो । कारोना भाइरस संक्रमणका कारण मूलुक यो समय लकडाउनको अवस्थामा छ ।

टाढाबाट अध्ययनका लागि विराटनगरमा डेरागरी बसेका विद्यार्थीलाई एक बोरा चामल, ५ केजि आलु, विस्कुट लगायतका सामाग्री वितरण गरिएको हिन्दु जागरण नेपाल मोरङकी जिल्ला समिति उपाध्यक्ष रमा प्रसाईले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्