विराटनगरमा लकडाउन उल्लंघन गर्ने सिटि सफारी प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगरमा लकडाउन उल्लंघन गर्ने</span> <span class='c2'>सिटि सफारी प्रहरी नियन्त्रणमा</span>

विराटनगर बैशाख १३।

लकडाउनको समयमा विराटनगरका सडकमा कुदाइएका सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले लकडाउन गरेको आज ३२ दिन पुगेको छ । यसैविच विराटनगरमा अति आवश्यक बाहेकका विराटनगरको सडकमा कदाइएको ५ दर्जन भन्दा बढी सिटी र टेम्पो मोरङ प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदराज गौतमका अनुसार अति अनुमति प्राप्त र अति आवश्यक बाहेकका सडकमा चलाइएको सवारीहरु नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका सफारी लकडाउनपछि मात्र सवारी धनीलाई बझाईने डिएसपी गौतमले बताउनुभयो । सरकारले कोराना भाइरस कोभिड ९० को जोखिम तथा नियन्त्रणको लागी गत चैत्र १० गते देखी मुलुकभर लकडाउन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्