विराटनगर बैशाख १४,
विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउने भएको छ ।
महानगरपालिकाले १५ गते बैशाख सोमबार विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान ६ बजे विराटनगर बसपार्क आउन अनुरोध गरेको छ ।
विराटनगर महानगरपालिकाले जारी गरेको सुचना ।
