विराटनगरमा लकडाउनले समस्या परेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग

<span class='c1'>विराटनगरमा लकडाउनले समस्या परेका</span> <span class='c2'>अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग</span>

विराटनगर बैशाख १६,

विराटनगरमा २० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग हस्तान्तरण गरिएको छ ।

लकडाउन अगाडी उनीहरु दैनिक आफ्नो विल चेयरमा सामाग्रीहरुबेचेर जीवन चलाइरहेका थिए। लकडाउनले गर्दा उनीहरुलाई समस्या परेपछि विराटनगरका अभियन्ताहरुको समुहले उनीहरुलाई  २० केजि चामल, दाल, नुन तेल सहयोग गरिएको कार्यक्रम संयोजक दिपक चापागाईंले बताए । गुरास पुस्तकालयका अध्यक्ष दिपक चापागाईंको नेतृत्वमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।उक्त सामाग्री हस्तान्तरण कार्यक्राममा दिपक चापागाईं, ठाकुर प्रसाद आचार्य , अमिस रेग्मी, भवेष पौडेल, राम नेपाल, निरज ठाकुर, पेरिस सुवेदी लगाएतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्