विराटनगरमा आज टायर पड्किएर एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा आज टायर पड्किएर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर बैशाख १७ ,

विराटनगर - १३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको निधन भएको छ  ।

भारतको बिहार घर भएका २५ बर्षीय मोहमद हैदर अलिको मृत्यु भएको हो  । हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार पुरानो टायरमा हावा हाल्ने क्रममा फलाम उछिटिएर टाउकोमा लगेर ज्यान गएको आवर विराटनगरलाइ बताएका छन् । शवलाइ पोस्टमार्टमका लागि कोशी अस्पताल लागिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्