विराटनगर भन्सारमा करिब एक करोड भारतीय रुपैयाँ बरामद

<span class='c1'>विराटनगर भन्सारमा करिब एक</span> <span class='c2'>करोड भारतीय रुपैयाँ बरामद</span>

सशस्त्र प्रहरीले विराटनगर भन्सारबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ ।
भारतबाट नेपाल प्रवेश गरेको खाली ट्रक चेकजाँच गर्ने क्रममा बोरा भित्र राखेको अवस्थामा करिब एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

WB73E7635 नम्बरको ट्रकमा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । रकमसँगै भारतको सिलिगढी गंगानगर वडा नं ५ बस्ने २४ वर्षिय चालक रवि कुमार शर्मा र भारत कैमजहपुर विहार रोउति मिया बडा नं १२ बस्ने १८ वर्षिय पप्पु कुमार पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्