विराटनगरको पाञ्चालीमा दुर्घटना हुँदा एक महिला घाइते

<span class='c1'>विराटनगरको पाञ्चालीमा दुर्घटना हुँदा</span> <span class='c2'>एक महिला घाइते</span>

विराटनगरको पाञ्चाली आज शनिवार राती ८:३० बजे भएको दुर्घटनामा एक जना महिला घाइते भएकि छिन् । को १२ छ ७८५३ नम्बरको मोटरसाइलले साइकलमा सवार विराटनगर १६ बस्ने ३३ वर्षकि पुनम गुरुङ्गलाई पछाडीबाट ठक्कर दिएर घाइते बनाएको हाे । घाइते गुरुङ्गको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक बि न पा ७ बस्ने ध्रुब प्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्