एन.पि.एल. समाज कल्याण संस्थाद्वारा कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

<span class='c1'>एन.पि.एल. समाज कल्याण संस्थाद्वारा कोरोना</span> <span class='c2'>अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग</span>

नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रा.लि. को सामाजिक अभियान एन.पि.एल. समाज कल्याण संस्थाद्वारा विराटनगरमा अवस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले दुई सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (PPE), एक सय थान फेस शिल्ड, एक सय थान चस्मा र दुई सय थान केएन ९५ माक्स अस्पताललाई सहयोग स्वरुप उपलब्ध गराएको हो ।
कोभिड १९ को संकटको समय निस्वार्थ भावनाले सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको कार्यको सम्मान गर्दै उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्