बेवारिसे अवस्थामा रहेकी बृद्धाको विराटनगरका युवाहरुले गरे उद्धार

<span class='c1'>बेवारिसे अवस्थामा रहेकी बृद्धाको</span> <span class='c2'>विराटनगरका युवाहरुले गरे उद्धार</span>

बिराटनगर-४ मा बोल्न र हिड्न नसक्ने अवस्थामा बिगत दुई दिन देखि एक बृद्धा लडि रहेको अवस्थामा उनको उद्दार गरिएको छ ।

उनको हात खुट्टा कसैले कुटेर फुटाइदिएको जस्तो देखिने उनलाई  त स्थानिय र पुलिस प्रशासन कसैले पनि मद्दत नगरेपछि स्थानीय युवा अस्मिता चौहानले अभियानता पेरीस सुबेदिलाइ जानकारी दिए पछि सुवेदी र संरक्षण देवकोटा त्यहा पुगेर उनको उद्दार कार्यलाई अघि बढाएका थिए ।युवाहरु पेरिस सुवेदी, संरक्षण देवकोटा, बिरु क्षेत्री, सुशील केसी र अस्मिता चौहानको समुहले बेवारीसे अवस्थामा भेटिएकी वृद्धालाई उद्धार गरी कोशी अस्प्तालमा उपचारका लागि पुर्याएका छन्।

उक्त कार्यमा एम्बुलेस र अस्पताल र स्थानीय निकायमा मेयर भिम पराजुलिले समन्वय गरिदिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्