विराटनगरमा आफ्नो वडामा रहेका विपन्नलाई विदेशबाट सहयोग

<span class='c1'>विराटनगरमा आफ्नो वडामा रहेका</span> <span class='c2'>विपन्नलाई विदेशबाट सहयोग</span>

विराटनगर वडा नम्बर ११ का विपन्न वर्गका ३२ परिवारहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । विदेशमा पढाइको र कामको शिलशिलामा रहेका उक्त वडाका केही युवाहरूको सहयोगमा राहत वितरण गरिएको हो ।

विभिन्न देशमा रहेका युवाहरु रबिन खालिङ्ग, सुरज पोख्रेल ,अभिशेक कोईराला , निस्चल कटटेल,पोशन गुरागाई, निशान्त अर्याल र सुरज खडकाले सहयोग गरेका हुन ।उनिहरुले नेपालमा रहेका साथीहरू मार्फत घरघरमै गएर चामल,दाल, मटर, चना,तेल, नुन, बेसार र आलु हप्ता दिन पुग्ने राहत वितरण गरेका छन् ।

विराटनगर ११ मा उक्त राहत हस्तान्तरण गरिएको युवा रोनाल कडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्