विराटनगरका कोरोना संकमित दुईजना कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा

<span class='c1'>विराटनगरका कोरोना संकमित दुईजना कोशी</span> <span class='c2'>अस्पताल कोभिड १९ उपचार केन्द्रमा</span>

विराटनगर जेठ ५ ,

आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका दुईजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा लागिएको छ ।

विराटनगर वडा नम्बर ६ की महिला, विराटनगर वडा नम्बर १५ का पुरुष सहित धनकुटाकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनकुटाकि महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

विराटनगर १५ का पुरूष सफाई कर्मचारी हुन भने विराटनगर ६ कि महिला एकसाता अघि भारतबाट आएकी हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्