विराटनगरमा लकडाउनमा कडाइ, तस्बिरमा विराटनगरका विभिन्न ठाउँ (फोटो फिचर)

<span class='c1'>विराटनगरमा लकडाउनमा कडाइ, तस्बिरमा विराटनगरका</span> <span class='c2'>विभिन्न ठाउँ (फोटो फिचर)</span>

विराटनगरमा दुईजना कोरोना संक्रमित देखिएपछि उच्च सतर्कता अप्नाइएको छ । विराटनगरका संक्रमित भेटिएका दुई वडाहरु वडा नम्बर ६ र वडा नम्बर १५ सिल गरिएको छ भने विराटनगरमा अत्यावश्यक अौषधि र पानीको पसल बाहेक अन्य पसल खोल्न तथा सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन निषेध गरिएको छ ।

विराटनगरमा आज विभिन्न ठाउँमा देखिएका तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्