विराटनगरको कोभिड-१९ अस्पतालबाट थप एक संक्रमणमुक्त भइ डिस्चार्ज

विराटनगरको कोभिड-१९ अस्पतालबाट थप एक संक्रमणमुक्त भइ डिस्चार्ज

विराटनगरस्थित कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक काेराेना सङ्क्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
झापाका ६२ वर्षीय व्यक्ति संक्रमणमुक्त भइ डिस्चार्ज भएको कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले बताए ।
पछिल्लो कोरोना परीक्षणमा संक्रमण नदेखिएपछी उनलाई २५ दिन पछी डिस्चार्ज गरीएको हो । यो सँगै प्रदेश १ बाट कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्