प्रदेश नम्बर १ मा हालसम्म झण्डै १३ हजार जनाको कोरोना भाइरस परीक्षण

<span class='c1'>प्रदेश नम्बर १ मा हालसम्म झण्डै</span> <span class='c2'>१३ हजार जनाको कोरोना भाइरस परीक्षण</span>

विराटनगर जेठ ७ ,

प्रदेश नम्बर १ मा हालसम्म झण्डै १३ हजार जनाको कोरोना  भाइरस परीक्षण गरिएको छ । आरडिटी र पीसीआर दुवै विधि गरी १२ हजार ९ सय ५४ जनाको परीक्षण गरिएको हो ।

जसमा ३ हजार ३ सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ ।परीक्षण गरिएका मध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्