विराटनगर १४ मा घरभित्र गाडेको अवस्थामा शव भेटियो

विराटनगर १४ मा घरभित्र गाडेको अवस्थामा शव भेटियो

विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ ।

घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्