२३ जेष्ठ २०७७, शुक्रबार

विराटनगर १४ मा घरभित्र गाडेको अवस्थामा शव भेटियो

विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ ।

घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-6-3

Country Confirmed Death
Nepal23009
India2168246088
China841604638
Malaysia7970115
Qatar6216045
Australia7240102
US1851520107175
Saudi Arabia91182579