विराटनगरका कोरोना संक्रमित सफाइ कर्मचारी संगै काम गर्ने अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ

<span class='c1'>विराटनगरका कोरोना संक्रमित सफाइ कर्मचारी संगै</span> <span class='c2'>काम गर्ने अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ</span>

विराटनगर जेठ ९,

विराटनगर महानगरपालिकाका एक सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारी तथा सर्वसाधारणमा त्रास फैलिएको अवस्थामा उनी संगै काम गर्ने अन्य कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरको वडा नम्बर १५ मा बस्ने कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सफाइ कर्मचारीको नमूना संकलन गरेको थियो ।

सफाइ कर्मचारीसहित कोरोना संक्रमित भेटिएका वडाका शंकास्पद १२० जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्