२३ जेष्ठ २०७७, शुक्रबार

विराटनगरका कोरोना संक्रमित सफाइ कर्मचारी संगै काम गर्ने अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ

विराटनगर जेठ ९,

विराटनगर महानगरपालिकाका एक सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारी तथा सर्वसाधारणमा त्रास फैलिएको अवस्थामा उनी संगै काम गर्ने अन्य कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरको वडा नम्बर १५ मा बस्ने कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सफाइ कर्मचारीको नमूना संकलन गरेको थियो ।

सफाइ कर्मचारीसहित कोरोना संक्रमित भेटिएका वडाका शंकास्पद १२० जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-6-3

Country Confirmed Death
Nepal23009
India2168246088
China841604638
Malaysia7970115
Qatar6216045
Australia7240102
US1851520107175
Saudi Arabia91182579