उद्योग संगठन मोरंङ, मोरंङ व्यापार संघ र विराट व्यापार संघको संयूक्त विज्ञप्ती

उद्योग संगठन मोरंङ, मोरंङ व्यापार संघ र विराट व्यापार संघको संयूक्त विज्ञप्ती

कोभिड १९ बाट मुलुकको अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई महासंघले बुझाएको सुझावहरु नीति तथा कार्यक्रमले सम्बोधन नगरेको दुखेसो गरेका छन् ।

उद्योग संगठन मोरंग, मोरंग व्यापार संघ र विराट व्यापार संघको संयूक्त विज्ञप्तीमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुझावलाई सम्बोधन नगरेको खण्डमा सम्पूर्ण निजी क्षेत्रले आ-आफनो उद्योग/व्यवसायहरु बन्द गरी सडकमा निस्कनुको विकल्प नरहेको जनाएको छ ।

नेपाल सरकारका सम्बन्धित निकायहरुलाई समय मै गम्भिर हुन ध्यानाकर्षण गराउदै नीजि क्षेत्रको संरक्षणका लागि जस्तोसुकै परिस्थिती आएको खण्डमा पनि जिल्ला/नगर उद्योग बाणिज्य  प्रतिबद्धतालाई परिणाममुखि बनाउन सम्बन्धित सबैमा जोरदार अपिल गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्