मोरङ जिल्लामा पत्रकार महासंघमा आबद्ध पत्रकार र परिवारको कोरोना बिमा

<span class='c1'>मोरङ जिल्लामा पत्रकार महासंघमा आबद्ध</span> <span class='c2'>पत्रकार र परिवारको कोरोना बिमा</span>

विराटनगर जेठ १० ,

नेपाल पत्रकार महासंघ मोरङले पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरेको छ ।

मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई एकमुष्ट पोलेसी एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरे ।

मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरुको कोरोना बिमा गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्