१४ जेष्ठ २०७७, बुधबार

मोरङ जिल्लामा पत्रकार महासंघमा आबद्ध पत्रकार र परिवारको कोरोना बिमा

विराटनगर जेठ १० ,

नेपाल पत्रकार महासंघ मोरङले पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरेको छ ।

मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई एकमुष्ट पोलेसी एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरे ।

मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरुको कोरोना बिमा गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-26

Country Confirmed Death
Nepal7724
India1507934344
China841034638
Malaysia7604115
Qatar4720728
Australia7139103
US168091398913
Saudi Arabia76726411