२३ असार २०७७, मंगलवार

विराटनगरमा ४१ वटा बैंक तथा वित्तिय संस्थालाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय

विराटनगर । विराटनगर महानगरपालीका भित्रका ४१ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय गरेको छ ।

विराटनगर महानगरपालीकाको महानगर स्तरीय कोभिड संकट व्यावस्थापन समितिको निर्णय अनुसार आज आईतबारबाट ४ घन्टाको लागी संचालन गर्ने दिने निर्णय गरिएको जनाएको छ ।
विराटनगर महानगरपालीकाका वित्तिय व्यावस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरेअनुसार विहान १० बजेदेखी २ बजे सम्म बैंक तथा वित्तिय सस्थाहरुको बैंकिङ कारोबार गर्न दिने निर्णय गरेको हो ।

यस अघि केही सिमित बैंकहरुलाई ११ देखी २ बजेसम्म मात्र संचालन गर्न दिएको थियो ।
महानगर स्तरीय कोभिड संकट व्यावस्थापन समितिको निर्णय अनुसार आईतबारबाट लागुहुने गरी संचालन दिएका बैंक तथा वित्तिय सस्थाहरु ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968