विराटनगरमा ४१ वटा बैंक तथा वित्तिय संस्थालाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय

<span class='c1'>विराटनगरमा ४१ वटा बैंक तथा वित्तिय संस्थालाई</span> <span class='c2'>टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय</span>

विराटनगर । विराटनगर महानगरपालीका भित्रका ४१ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय गरेको छ ।

विराटनगर महानगरपालीकाको महानगर स्तरीय कोभिड संकट व्यावस्थापन समितिको निर्णय अनुसार आज आईतबारबाट ४ घन्टाको लागी संचालन गर्ने दिने निर्णय गरिएको जनाएको छ ।
विराटनगर महानगरपालीकाका वित्तिय व्यावस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरेअनुसार विहान १० बजेदेखी २ बजे सम्म बैंक तथा वित्तिय सस्थाहरुको बैंकिङ कारोबार गर्न दिने निर्णय गरेको हो ।

यस अघि केही सिमित बैंकहरुलाई ११ देखी २ बजेसम्म मात्र संचालन गर्न दिएको थियो ।
महानगर स्तरीय कोभिड संकट व्यावस्थापन समितिको निर्णय अनुसार आईतबारबाट लागुहुने गरी संचालन दिएका बैंक तथा वित्तिय सस्थाहरु ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्