२३ असार २०७७, मंगलवार

विराटनगरमा कोशी कोरोना अस्पतालमा डाबर नेपालको जुस सहयोग

विराटनगर जेठ १२,

विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाद्वारा जुस वितरण गरेको छ ।

डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक , कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आफ्ना उत्पादन सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968