विराटनगरमा कोशी कोरोना अस्पतालमा डाबर नेपालको जुस सहयोग

विराटनगरमा कोशी कोरोना अस्पतालमा डाबर नेपालको जुस सहयोग

विराटनगर जेठ १२,

विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाद्वारा जुस वितरण गरेको छ ।

डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक , कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आफ्ना उत्पादन सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्