मेयर भीम पराजुलीको कार्यकक्षमा नेपालको नक्सा संसोधन गरिएको निशानछाप

<span class='c1'>मेयर भीम पराजुलीको कार्यकक्षमा नेपालको</span> <span class='c2'>नक्सा संसोधन गरिएको निशानछाप</span>

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् ।


मेयर भीम पराजुलीले सोमवार आफ्नो कार्यकक्षमा सजाएको निशानछापमा रहेको नेपालको नक्सामा परिबर्तन गर्न लगाएका छन् । सरकारले गरेको कुरालाई महानगरले तत्काल संसोधन गरेको मेयर पराजुलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्