१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या कुल ८ सय ८६ पुग्यो

<span class='c1'>१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि,</span> <span class='c2'>संक्रमितको संख्या कुल ८ सय ८६ पुग्यो</span>

काठमाडौं । नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्