थप १८९ जना कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमतिहरुको संख्या १४ सय पुग्यो

<span class='c1'>थप १८९ जना कोरोना संक्रमण पुष्टि ,</span> <span class='c2'>नेपालमा संक्रमतिहरुको संख्या १४ सय पुग्यो</span>

विराटनगर । नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका हरु मध्ये २१९ जना निको भएका छन् भने ६ जना संक्रमतिहरु मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्