विराटनगरका थप एक जना कोरोना संक्रमित फेला

विराटनगरका थप एक जना कोरोना संक्रमित फेला

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा विराटनगरका एक जनामा कोरोना संक्रमित फेला परेका छन् ।

विराटनगरकि ४५ वर्षकी एक महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विराटनगरको वडा नम्बर १२ कि महिलामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्