विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषध सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १०० एलएफ को ३१ बोतल,  स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट्राभेट-१०– १५० चक्की सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्