२३ असार २०७७, मंगलवार

विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा एक युवाको मृत्यु

विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो ।

उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्वास्थ्य समस्या देखिएपछि युवकलाई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । आइतबार बिहान उनको मृत्यु भएको हो । मृतक साँवा २६ पुसबाट पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968