विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा एक युवाको मृत्यु

<span class='c1'>विराटनगरको पूर्वाञ्चल बाल सुधार</span> <span class='c2'>गृहमा एक युवाको मृत्यु</span>

विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो ।

उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्वास्थ्य समस्या देखिएपछि युवकलाई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । आइतबार बिहान उनको मृत्यु भएको हो । मृतक साँवा २६ पुसबाट पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्