विश्व दुग्ध दिवसको अवसरमा जीवन विकास डेरीको छुट

विश्व दुग्ध दिवसको अवसरमा जीवन विकास डेरीको छुट

विराटनगर जेठ २०,

विश्व दुग्ध दिवसको अवसरमा मोरङको जीवन विकास डेरीले छुटको व्यवस्था गरेको छ ।

जीवन विकासले जेठ १८,१९ र २० गते सम्म अनलाइन डिलेभरी गर्ने क्युकर फुडबाट अनलाईन अडर गर्ने ग्राहकका लागि सम्पुर्ण दूध जन्य उत्पादनहरुमा १०% छुट व्यवस्था गरेको सञ्चालक ओम नाथ भण्डारी जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्