मोरङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण

<span class='c1'>मोरङ जिल्लामा थप ६</span> <span class='c2'>जनामा कोरोना भाइरसको संक्रमण</span>

मोरङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मोरङको रतुवामाईका ६ जनामा संक्रमण देखिएको हो।

रतुवामाईका २ जनामा यसअघि पनि संक्रमण देखिएको थियो ।आजका संक्रमित समेत जोड्दा रतुवामाईमा जम्मा ८ जना संक्रमित संख्या पुगेको छ ।

मोरङमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । विराटनगरका ३ जना, रंगेलीका २ जना, रतुवामाईका ८ जना र सुन्दरहरैचाका १ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्