विराटनगरका ‘फेमिना’ ग्रुपद्धारा विपिन्न परिवारलाई खद्यान्न सामाग्री

<span class='c1'>विराटनगरका ‘फेमिना’ ग्रुपद्धारा विपिन्न</span> <span class='c2'>परिवारलाई खद्यान्न सामाग्री</span>

विराटनगर । किशोरीहरुद्धारा संगठित सस्था ‘फेमिना’ ग्रुपद्धारा विपन्न तथा असाहाय गरीव वर्गका परिवारलाई राहत सामाग्री वितरण गरेका छन् । लकडाउनको बेला दैनिकी ज्यालादारीमा मजदुरी गरेर जिविको पार्जन गर्दै आएका घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेका हुन् ।

फिमेनेष्टि ग्रुपद्धारा विराटनगर ४ स्थित चामार बस्तीका २० घरलाई चामल, दाल , नुन , तेल र तरकारी लगायतका सामाग्री वितरण गरेको फेमिना ग्रप विराटनगरकी मोडिनेटर कृपा थापाले जानकारी दिई । यस अघि पनि उक्त ग्रुपद्धारा विभिन्न स्थानमा पुगेर किशोर –किशोरी अवस्थामा आईपर्ने स्वास्थ्य अवस्था बारे जनचेतनामुलक कार्यक्रम गर्दै आएको सो ग्रुपकी अंन्जु श्रेष्ठले जानकारी दिईन् ।

ग्रुपका सदस्यहरुलाई राहत वितरण गर्न जानको लागी ब्राईट एन्जल स्कुलले सवारी सधानको व्यावस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्