विराटनगरमा एकजना सहित प्रदेश १ मा १० जना संक्रमित थपिए

<span class='c1'>विराटनगरमा एकजना सहित प्रदेश १</span> <span class='c2'>मा १० जना संक्रमित थपिए</span>

विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ ।

आज सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

विराटनगरमा संक्रमित महिला विराटनगर वडा नम्बर ३ कि भएको बताइएको छ।

यो प्रदेशमा हालसम्म ९० जना डिस्चार्ज भएको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्