विराटनगरमा गर्मी बढ्यो , आजको तापक्रम ३३.६ डिग्री

<span class='c1'>विराटनगरमा गर्मी बढ्यो ,</span> <span class='c2'>आजको तापक्रम ३३.६ डिग्री</span>

विराटनगर जेठ २९ ,

विराटनगरमा केहिदिन यता गर्मी असाध्यै बढेको अनुभव गरिएको छ । सरकारले लकडाउन सहज बनाएपनि उच्च गर्मीका कारण सडकमा मानिसको चहलपहल निकै कम भएको छ ।

जल तथा मौसम विभागले जनाए अनुसार आज विराटनगरमा तापक्रम ३३.६ डिग्री सेलसियस रहने छ भने न्युनतम तापक्रम २५.८ डिग्री रहनेछ ।

नेपालमा आज सबैभन्दा बढि गर्मी नेपालगन्जमा रहेको छ । नेपालगन्जको तापक्रम ३७.२ डिग्री रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्