विराटनगर १४ जतुवामा युवाहरूले विपन्न परिवारलाई राहत वितरण गरेको छ।
इन्गेज नेपालको आयोजनामा जतुवाका १२० घरलाइ राहत बितरण गरिएको छ। राहतमा १५ केजि चामल,१ केजि दाल, २५० ग्राम सोयाबिन, १केजि नुन, १/२ लिटर तेल र एउटा हात धुने साबुन वितरण गरिएको उत्सब यादवले बताए ।
अन्य परिवारलाई समेत उक्त संस्थाले राहत वितरण गर्ने तयारी रहेको यादवले बताए ।