विराटनगरमा सडक दुर्घटनामा रोजिनाको मृत्यु

<span class='c1'>विराटनगरमा सडक दुर्घटनामा</span> <span class='c2'>रोजिनाको मृत्यु</span>

विराटनगर । विराटनगर–४ इक्राहीमा भएको सवारी दुर्घटनामा एक युवतीको निधन भएको छ ।

विराटनगरस्थित निहारिका कलेज एमबीएस दोस्रो वर्ष अध्ययनरत २३ वर्षीया रोजिना निरौलाको निधन भएको मोरङ प्रहरी प्रवक्ता मान बा. राईले जनाकारी दिए ।

शनिबार दिउँसो पश्चिमतर्फ गहिरहेको रोजिना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिंदा भएको दुर्घटनामा रोजिनाको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनको श्रीमान् खग्रेन्द्र अधिकारीले चलाएको अपाची मोटरसाइकल दुर्घटनामा परेको थियो । रोजिनाको गत मंसिरमा विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्