विराटनगर ९ घोघापुल चौकमा स्वास्थ्य चौकीसँगै वडा समितिको भवन बन्ने

विराटनगर ९ घोघापुल चौकमा स्वास्थ्य चौकीसँगै वडा समितिको भवन बन्ने

विराटनगर । विराटनगर महानगरपालीका वडा नं. ९ स्थित घोघापुल चौकमा वडा समितको भवनसँगै स्वास्थ्य चौकी बन्ने भएको छ ।


करिब ३ करोडको लगानीमा सार्वजनिक शौचालय सहित १० कोठे भवनको बन्न लागेको हो । एक बर्षभित्र सकिने गरी बन्न लागेको भवनको मंगलबार नेपाली काग्रेसका नेता शेखर कोईरालाले एक कार्यक्रम विच शिल्यनास गर्नुभएको छ ।

त्यसैगरी प्रदेश एक संसाद तथा नेपाली काग्रेसका सचेतक केदार कार्की , विराटनगर महानगरपालीकाकी उपप्रमुख ईन्दिरा कार्की वडा अध्यक्ष विश्वनाथ भगत लगायतले भवनको शिल्यानास गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्