मोरङ प्रहरीको प्रमुखमा अनुसन्धानमा अब्बल मानिएका सन्तोष खड्का आउने

<span class='c1'>मोरङ प्रहरीको प्रमुखमा अनुसन्धानमा अब्बल</span> <span class='c2'>मानिएका सन्तोष खड्का आउने</span>

विराटनगर असार ३,

जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी विश्व अधिकारीको सरुवा भई उक्त स्थानमा एसपी सन्तोष खड्का  आउने भएका छन् ।

एसपी अधिकारीको अंगरक्षक गण काठमाडौंमा सरुवा भएको छ भने प्रहरी विभागको विशेष ब्यूरोमा कार्यरत खड्का मोरङ प्रहरी प्रमुखको रुपमा आउन लागेका हुन ।

खड्का अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

खड्काले यसअघि पनि २०६४ सालमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीमा निरीक्षक पदमा रहेर उनले काम गरेका थिए । उनि  एक सातापछि मात्रै मोरङ आउने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्